४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग सूचना प्रविधि स्वास्थ्य

कोरोना विरुद्ध लड्न नेपालमै तयार भयो फेस शिल्ड र चस्मा

banner

प्रो टेक नेपाल संस्थाले कोरोना विरुद्ध लड्न फेस शिल्ड भिजर र सुरक्षित चस्मा तयार गरेको छ । फेस शिल्ड उत्पादन भइरहेको छ । भने सुरक्षित चस्माको प्रोटोटाइप तयार भएको छ । 

थ्रीडी प्रिन्टिङ, इन्जेक्सन मोडलिङ, लेजर, पीएलए प्लास्टिक, एबीएस प्लास्टिक  जस्ता विभिन्न सामग्रीको प्रयोग गरी फेस शिल्ड भिजरको निर्माण गरिएको प्रो टेक नेपालका प्रोजेक्ट संयोजक इन्जिनियर रामचन्द्र थापाले बताउँछन् ।

थापा भन्छन्, हामीले उत्पादन गरेको फेस शिल्ड तथा उत्पादनको प्रक्रियामा रहेको चस्माको गुणस्तर कायम गर्न अन्तराष्ट्रिय गायडलाइन र मेडिकल ग्रेड कच्चा पदार्थको  अनुसरण गरेका छौं ।

 संस्थाले अहिलेसम्म ३०० भन्दा बढी फेस शिल्डहरु विभिन्न अस्पताल तथा संघसंस्थामा वितरण गरिसकेको बताएको छ । त्यस्तै राष्ट्रिय आविस्कार केन्द्रलाई पनि फेश शिल्ड दिइएको प्रोटेक नेपालले जनाएको छ । 

ad

यो पनि पढौँ

अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने

कोर्पोरट आवाज डट कम

बाबुरामले संसदमै मागे प्रधानमन्त्री ओलीको राजीनामा

कोर्पोरट आवाज डट कम

बैंकहरुले कानुन बिपरित सहकारीसँग एटिएम संचालन गरिरहेको खुलासा, बन्द गर्ने चेतावनी

कोर्पोरट आवाज डट कम

Leave a Comment