४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
शिक्षा सूचना प्रविधि

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड

banner

अनलाइन कक्षा सञ्चालनको लागि स्काई ब्रोडव्याण्डले इन्टरनेट खरिदमा १५ प्रतिशत छुट दिने भएको छ । कोरोना भाइरसको समयमा विद्यालयलाई अनलाइन कक्षा सञ्चालनको लागि टेक्नोरियो र स्काई ब्रोडव्याण्डको सहकार्यमा १५ प्रतिशत छुट उपलब्ध गराइएको हो । 

स्काई ब्रोडव्याण्डका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान बताउँछन्, ‘ कोरोना भाइरस महामारीको समयमा शिक्षक तथा विद्यार्थि पढाउने तथा सिक्ने क्रियाकलापमा सहभागी हुनुका साथै सस्तो मूल्यमा छुटको साथ इन्टरनेट पाउनेमा हाम्रो विश्वास रहेको छ’ ।

टेक्नोरियो सूचना प्रविधिमा काम गरिरहेको एउटा कम्पनी हो । जसले विद्यालयहरुलाई डिजिटलमा रुपान्तरण गर्नको लागि इन्फर्म सफ्टवेयरको विकास गरेको छ ।

इन्फर्म सफ्टवेयरको प्रयोग गरी विद्यालयहरुले अनलाइनमै नतिजा सार्वजनिक गर्न, अनलाइन एडमिसन गर्न तथा अनलाइनबाटै विद्यार्थिहरुलाई पढाउन सक्छन् ।

ad

यो पनि पढौँ

यी हुन् एक्काईसौँ शताब्दीका सबैभन्दा ठूला डेटा ब्रिचहरु

कोर्पोरट आवाज डट कम

एनटीसीको सिस्टममा समस्या,टेलिफोन सेवा अवरुद्ध

कोर्पोरट आवाज डट कम

भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण बाहिरियो

कोर्पोरट आवाज डट कम

Leave a Comment