४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने

banner

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज उपलब्ध गराउने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप र भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो ।

अमेरिकाले उपलब्ध गराएको उक्त खोप शनिबार नेपाल आइपुग्ने ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।

ad

यो पनि पढौँ

शान्तिमा सेनामा योगदान दिने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

कोर्पोरट आवाज डट कम

अभिनेता ऋषि कपूरको निधन

कोर्पोरट आवाज डट कम

पदभार ग्रहणपछि विवादास्पद अभिव्यक्ति दिँदा महतो विवादमा तानिए

कोर्पोरट आवाज डट कम