४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए

banner

आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।

यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।

ad

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

कोर्पोरट आवाज डट कम

कालो बजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको साथबाट ६७ थान थर्मल गन

कोर्पोरट आवाज डट कम

लकडाउन एक साता लम्ब्याउन सिफारिस

कोर्पोरट आवाज डट कम

Leave a Comment