२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर स्वास्थ्य

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

banner

पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको छ । 

कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि आवश्यक पर्ने भन्टिलेटर धुलिखेल अस्पतालका एनेसथेसिया डाक्टरको सहयोगमा बुधबार सफल परीक्षण भएको हो । 

कम्पनीले केही समय अघि मात्र अल्ट्रा भायोलेट डिसइन्फेक्सन रोबोटको विकास गरेको थियो । पाइला टेक्नोलोजीले विकास गरेको रोबोट अस्पताल, बैक, एयरपोर्ट, मल, सुपरमार्केट, वायरहाउस, होटेल, कार्यालय तथा सार्वजनिक स्थानमा प्रयोग गर्न सकिने छ ।

साथै कम्पनीले नर्सिङ रोबोटको पनि विकास गरेको छ । जसको सहयोगले बिरामीलाई खाना तथा औषधि पुर्‍याउन सकिने छ । 

ad

यो पनि पढौँ

महामारीमा पनि अभिभावक बन्‍न सकेनन् विद्यासुन्दर

कोर्पोरट आवाज डट कम

वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ६९ पुग्यो

कोर्पोरट आवाज डट कम

महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई संक्रमण रोग ऐन २०२० को मुद्दा चलाउने

कोर्पोरट आवाज डट कम

Leave a Comment