२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

banner

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ११ः३० बजे अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

नयाँ पुष्टि भएका स.क्रमितमा कपिलवस्तु, शिवराज न. पा. चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन्।

मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन्।

ad

यो पनि पढौँ

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

कोर्पोरट आवाज डट कम

कोका–कोलालेकोभिड लकडाउन पछि व्यापार पुन सुचारु गर्न लागेका रिटेलर्सहरुलाईे सपोर्ट गर्दै

कोर्पोरट आवाज डट कम

हर्कलाई सफल बनाउन ज्यान फालेर फिल्डमा उत्रिए धरानका युवा

Corporate Aawaj