४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

banner

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।

ad

यो पनि पढौँ

कम्पनी रजिष्ट्रार कार्यालयमा भीडः बजेटको सुविधा लिन नविकरण नगर्नेहरु पनि आए, राजश्व दाेब्बर

कोर्पोरट आवाज डट कम

अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं, सकेको सहयोग गर्छौं: चीन

कोर्पोरट आवाज डट कम

मुख्यमन्त्री गुरुङ्ग विश्वासको मत लिन असफल

कोर्पोरट आवाज डट कम