२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

banner

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

यसअघि, सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ad

यो पनि पढौँ

हर्कलाई सफल बनाउन ज्यान फालेर फिल्डमा उत्रिए धरानका युवा

Corporate Aawaj

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

कोर्पोरट आवाज डट कम

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

कोर्पोरट आवाज डट कम