२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

भक्तपुर केन्द्रविन्दु भएर गयो भूकम्प

banner

भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्दबिन्दू भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसको धक्का भक्तपुरसहितका आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

ad

यो पनि पढौँ

नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

कोर्पोरट आवाज डट कम

ग्लोबल आईएमई : यसरी सम्भव भयो ७७ जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी बैंक

कोर्पोरट आवाज डट कम

‘रोनाल्डो अविश्वासनिय खेलाडी’

कोर्पोरट आवाज डट कम