२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

लकडाउन मोडालिटीबारे आज ठोस निर्णय हुन्छ : प्रधानमन्त्री ओली

banner

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे आज ठोस निर्णय गर्ने बताएका छन् । बुधबारको संघीय संसद बैठकलाई सम्बोधन गर्दै ओलीले लामो समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै जनजीवन सहजीकरण गर्ने विषयमा आफू केन्द्रित रहेको बताएका हुन् ।

उनले आज २ बजे बस्ने मन्त्रीपरिषद बैठकमा कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक क्षेत्रमा परेका असर र बिद्यार्थीको रोकिएको परीक्षाहरुका सम्बन्धमा पनि निर्णय हुन सक्ने जानकारी दिए ।

ओलीले भ्रष्टाचार पहिले पहिले गरे पनि कारवाही नहुने तर आफू सरकारमा आएपछि भ्रष्टाचारीलाई कारवाही गरेकाले बाहिर देखिन आएको बताए । प्रधानमन्त्री ओलीले सरकार कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको पनि बताए ।

ad

यो पनि पढौँ

लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

कोर्पोरट आवाज डट कम

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

कोर्पोरट आवाज डट कम

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

कोर्पोरट आवाज डट कम