
डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजनच्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालकहो । नेपालको ७७जिल्लाहरुमा सेवा संचालनभए संगै यो नेपालको संपूर्ण बजारहरुमा सक्रिय रहेको छ ।
नजिकआइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगितायूईएफए यूरो २०२० काफुटबल प्रेमीदर्शकहरुलाईलक्षितगरिडिसहोमले आफ्नो नयाँअभियान मेरा मनको दोस्रो देश (#MeroMankoDosroDesh) सुरु गरेको छ । गतवर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम संपूर्ण रुपमातयार रहेको छ ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानलएक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा (#MeroMankoDosroDesh) ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ । यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्यागगर्न सक्दछन् ।यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेकाछन् भन्ने बारे जानकारी प्राप्तगर्नेछन् ।
हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशकालागि हुन्छ भने खेलमाभागनलिएका देशकानागरिकको पनिआफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमाआनन्दितहुने अवसर सिर्जनागर्दछ । यस अभियानबाट डिसहोमले समय समयमाकुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनिनिकाल्नेछ ।जुनह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्रमार्फत बम्पर इनामपनिजित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमाप्रतियोगिताको भविष्यवाणीमा भागलिइविभिन्नउपहारहरु जित्न सक्नेछन्।
अभियानमाभागलिनको लागि सर्त तथानियमहरु
ड्ड सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइकगर्नुपर्नेछ ।
1 सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमाअनिवार्य रुपमा (#MeroMankoDosroDesh) गर्नुपर्नेछ र आपूँmले समर्थन गरेको देशको नामउल्लेख गर्नुपर्नेछ ।
2 खेलकोबीचअन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।
3 प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्यागमात्रलक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्मआफ्नो मनको देशलाई समर्थन गरि ३ःभचयःबलपयम्यकचयम्भकजसंगै खेल सम्बन्धितपोस्ट गर्न सक्नेछन् ।
4 विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीनराष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
5 विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमालक्की ड्रको माध्यमबाट हुनेछ ।


