४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सिभिल बैंकका सिइओ पोखरेलले सम्हाले कार्यभार

banner

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रुरूपमा लिने गरेका छन् । उनीसग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।facebook sharing button Sharemessenger sharing button Sharewhatsapp sharing button Share

ad

यो पनि पढौँ

सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’ को विजेता

कोर्पोरट आवाज डट कम

क्यानमा आबद्ध व्यवसायीलाई ज्योति विकास बैंकले १५ लाखसम्मको कर्जा दिने

कोर्पोरट आवाज डट कम