२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’ को विजेता

banner

काठमाडाें । लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् ।

फोनलोनले संचालन गरेकाे ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

असार १ गते देखी २३ गतेसम्म संचालन भएकाे यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

कम्पनीकाे अनुसार यस अभियानमा विजेताकाे छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ मार्फत गरिएको हाे ।

ad

यो पनि पढौँ

नेबिको बिस्कुटको आउटलेट अब बालाजु र गौरीघाटमा पनि

कोर्पोरट आवाज डट कम

नबिल बैंकको वार्षिकोत्सव अफर: कार्ड, स्मार्ट बैंक तथा लकरमा ३७ दिनसम्म छुट

कोर्पोरट आवाज डट कम

प्रभु क्यापिटलका कर्मचारीहरुको १ दिने तालिम सम्पन्न

कोर्पोरट आवाज डट कम