२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

एनएमबिका ग्राहकहलाई फुडमाण्डु, ग्यापुबाट सामग्री खरिद गर्दा छुट

banner

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । क्यासब्याक उपलब्ध गराउने विषयमा द्धिपक्षीय समझदारी गरिएको छ ।

एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने जनाएको छ ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ad

यो पनि पढौँ

आइएमई फाउन्डेसन द्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

कोर्पोरट आवाज डट कम

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम

महालक्ष्मी विकास बैंकको प्रगतिः ७१ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ

कोर्पोरट आवाज डट कम