२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

आइएमई फाउन्डेसन द्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

banner

आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपकाअध्यक्ष चन्द्र प्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार हस्तान्तरण गर्नुभएको छ ।
यस अघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसन बीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि रु १,२८,००,००० (अक्षेरुपी रुपैंया एक करोड अठ्ठाइस लाख) बराबरको सहयोग उपलब्ध गराएको थियो ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको छ ।

ad

यो पनि पढौँ

महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत

कोर्पोरट आवाज डट कम

एभरेष्ट बैंकद्वारा श्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साँझेदारी

कोर्पोरट आवाज डट कम

सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

कोर्पोरट आवाज डट कम