४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने!

banner

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्को पाँच वर्ष क्याटलान क्लबमै रहने भएका छन्। ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीको गत जुन ३० मा बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। तथापि क्याटलानको स्थानीय सञ्चारमाध्यमले ३४ वर्षे मेस्सी बार्सिलोनामै बस्न सहमत भएको जनाएको छ। बार्सिलोना वित्तीय संकटमा रहेका कारण मेस्सी ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको जनाइएको छ।

ad

यो पनि पढौँ

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

कोर्पोरट आवाज डट कम

अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj