२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

banner

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

यसअघि उक्त पदको कार्यभार दिपेन्द्र अग्रवालले सम्हालेका थिए । उनले राजीनामा दिएसँगै कम्पनीले उक्त पद रिक्त रहेको थियो । जसमा कम्पनीले मिता मुरारका अग्रवालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

यससँगै अग्रवालले बाँकी रहेको कार्यकालसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

ad

यो पनि पढौँ

महालक्ष्मी विकास बैंक लि.मा स्वतन्त्र सञ्चालकको नियुक्ति

कोर्पोरट आवाज डट कम

थपियाे सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने म्याद

कोर्पोरट आवाज डट कम

इसेवाले एसईई पास भएका ५ सय बढि विद्यार्थीलाई छात्रवृति दिने

कोर्पोरट आवाज डट कम