२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

बुधबार ३ हजार ८४० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८५९

banner

काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै आज कुल ८५९ जनामा संक्रमण पुष्टि भएको छ जसमा भक्तपुरमा ९५, ललितपुरमा २०६ र काठमाडौं जिल्लामा ५५९ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ९९३ जनाले कोरोना जितेका हुन ।

आज ३३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

ad

यो पनि पढौँ

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

कोर्पोरट आवाज डट कम

मकवानपुरमा र्‍यापिड टेष्ट गर्दा १ जनामा कोरोना ‘पोजेटिभ’

कोर्पोरट आवाज डट कम

आरडीटी ‘पोजेटिभ’ देखिएका काभ्रेका दुई युवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

कोर्पोरट आवाज डट कम