४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव

banner

काठमाडौं– सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्।

गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उनलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन्।

डा यादव यसअघि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा थिए।

ad

यो पनि पढौँ

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता

कोर्पोरट आवाज डट कम

विभिन्न देशबाट आएकाे ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्याे

कोर्पोरट आवाज डट कम

‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ

कोर्पोरट आवाज डट कम