२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयाेग

banner

काठमाडौं । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडवरुद्ध लड्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ । हंगेरी गणतन्त्रका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासले उक्त सहयोग सामाग्रीले नेपालमा कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

ad

यो पनि पढौँ

किट अभावले भैरहवामा कोरोना परीक्षण रोकियो

कोर्पोरट आवाज डट कम

डोलेश्वर दर्शनार्थीलाई मास्क र स्यानिटाइजर वितरण

कोर्पोरट आवाज डट कम

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता

कोर्पोरट आवाज डट कम