२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस

banner

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सवारी साधनको नम्बर प्लेट देव नागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरूले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् ।

सो समूहले काठमाडौंको धोविखोला कोरिडोरमा मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरूले जनताको ढाड सेकेर माफिया पाल्दैनौ, भ्रष्टाचार गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

ad

यो पनि पढौँ

धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल

कोर्पोरट आवाज डट कम

भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

कोर्पोरट आवाज डट कम

अविरल वर्षाको कारण २८ जनाको मृत्यु, ६४ जनाको सकुशल उद्दार

कोर्पोरट आवाज डट कम