२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल

banner

धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ ।

फोहोर फालेबापत सो प्रालीले महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।

जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्‍याउन आग्रह गरेका छन् ।

उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् र

कुनै पनि अवाञ्छित कार्यहरू कसैले नगर्न र गरेको पाइए त्यसप्रति चनाखो हुने पनि उनले आग्रह गरेका छन् ।

ad

यो पनि पढौँ

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य

कोर्पोरट आवाज डट कम