४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

banner

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।

ad

यो पनि पढौँ

चार वर्षदेखि दाहसंस्कार हुन नसकेको शवको कथा

कोर्पोरट आवाज डट कम

काठमाडौं क्यान्सर सेन्टरविरुद्ध स्थानीय आन्दोलित

कोर्पोरट आवाज डट कम

भक्तपुरको ख्वप अस्पतालमा एक साताभित्र अक्सिजन उत्पादन सुरु हुने

कोर्पोरट आवाज डट कम