४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग सूचना प्रविधि

पानी पर्दा देशभरका सरकारी वेबसाइट आध‍ा घण्टा डाउन

banner

१५ असार, काठमाडौं । दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।

काठमाडौंमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिशए । उनले भने, ‘ निरन्तरको वर्षाले पावर सप्लाई अफ भयो। जसका कारण देशभरको वेबसाइट आधा घण्टाका लागि डाउन हुन पुग्यो।’

ad

यो पनि पढौँ

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

कोर्पोरट आवाज डट कम

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

कोर्पोरट आवाज डट कम