४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

युवा संघद्वारा राहदानी विभाग घेराउ

banner

अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघका कार्यकर्ताहरूले कार्यालय घेराउ गरेका हुन् । उनीहरूले कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै अहिले देखिएको समस्या समाधानका लागि ज्ञापनपत्र पनि बुझाएका छन्।

पौडेलले पासपोर्ट वितरणमा भइरहेको ढिलासुस्तीको विषयमा विभागको ध्यानाकर्षणका लागि घेराउ गरिएको बताए । लाग्ने जति दस्तुर बुझाएर पनि सेवाग्राहीले पासपोर्ट प्राप्त गर्नका लागि धेरै सास्ती बेहोर्दै आएको भन्दै पौडेलले विभागले त्यस्तो अवस्था हटाउनु पर्ने बताए ।

ad

यो पनि पढौँ

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु : प्रचण्ड

कोर्पोरट आवाज डट कम

१८ कम्पनीले पाए १४ अर्ब ३४ करोड बढीकाे आइपिओ बिक्रीकाे अनुमति

कोर्पोरट आवाज डट कम

विभिन्न देशबाट आएकाे ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्याे

कोर्पोरट आवाज डट कम