५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना

banner

दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ।

उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य सुधारको कामना गरिरहेका छन्।

उनी शुक्रबार साँझ ६ बजे फिल्म ‘पोन्नियिन सेलवन पार्ट १’ को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुने बताइएको थियो। फिल्ममा उनी मुख्य भूमिकामा छन्। एपिक ड्रामा फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहेको छ। 

फिल्मको ले‍खन र निर्देशन द्वय मणिरत्नम स्वयम्ले गरे‍का हुन्। 

ad

यो पनि पढौँ

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकले ल्यायो ग्रीन सेभिङ खाता, ८.०३ प्रतिशत ब्याज पाउने, अरु यस्ता छन् छुट

कोर्पोरट आवाज डट कम

भारतले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो प्रतिबन्ध

कोर्पोरट आवाज डट कम