४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति सूचना प्रविधि

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

banner

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ए५७ र ए७७ सार्वजनिक गर्ने भएको छ । लामो समयसम्म टिक्ने ब्याट्री, फ्ल्यास चार्जिङ र आकर्षण डिजाइनका साथ कम्पनीले यो फोन नेपाली प्रयोगकर्ता माझ उपलब्ध गराउने भएको हो ।

ओप्पो ‘ए’ सिरिज बजेट स्मार्टफोन हुन् । ‘ए’ सिरिज अन्तर्गत यसअघि आएका स्मार्टफोनमा उपलब्ध फिचरलाई परिमार्जित गर्दै यी दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीका अनुसार यी फोन प्रिमियम टुडी र फ्ल्यागशिप डिजाइनमा उपलब्ध हुनेछ ।

डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङ युक्त फोन नेपाली प्रयोगकर्तामाझ निकै प्रभावकारी हुने दावी कम्पनी छ । कम्पनीले ओप्पो ए७७ र ओप्पो ए५७ सार्वजनिक हुने मिति भने तोकेको छैन् । यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुने कम्पनीले जनाएको छ । 

ad

यो पनि पढौँ

आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?

Corporate Aawaj

टेलिकमका सिममा एनआईसी एसिया बैंकको मोबाइल एपलाई निःशुल्क इन्टरनेट

कोर्पोरट आवाज डट कम

नेपाल बंगलादेश बैंक लिद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

कोर्पोरट आवाज डट कम