४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सार्वजनिक गाडीको भाडा बढ्यो

banner

आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

ad

यो पनि पढौँ

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम

भक्तपुरको सल्लाघारी चोक टि.भी.एस SHOWROOMमा टिभिएस मोटरसाइकलको ‘TVS CHAMPIONS EXCHANGE मेला शुरु

कोर्पोरट आवाज डट कम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज (निर्णय सहित)

कोर्पोरट आवाज डट कम