४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज (निर्णय सहित)

banner

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाल सरकारको सिफारिसमासंवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन)  अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

ad

यो पनि पढौँ

राजधानी छाड्नेहरुको कथा – ‘धन भएको तर मन नभएको काठमाडौं फर्कन्नौ होला’

कोर्पोरट आवाज डट कम

१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

कोर्पोरट आवाज डट कम

एक आपसमा निषेधका क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

कोर्पोरट आवाज डट कम