निजी क्षेत्रलाई प्रोत्साहन दिने नीति तथा कार्यक्रम : अध्यक्ष ढकाल
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को

