खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोनाको नुमना परीक्षण नेगेटिभ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार

