४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

मध्यरातमा रणवीरले खोले दीपिकाको यस्तो राज

banner

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहले पत्नी अभिनेत्री दीपिका पादुकोणको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर मध्यरातमा सेयर गरेका हुन् ।  तस्बिर हेर्दा दीपिकालाई गुलियो निकै मन पर्ने देखिन्छ । उनले हाजेलनट कोकाको एक सिंगै बट्टा लिएर चम्चा चाट्दै गरेकी छिन् । रणवीरले दुनियाँ सुतिरहेको बेला दीपिकाले यस्तो हर्कत गरिहेकी छिन् भन्दै तस्बिर सेयर गरेका छन् । 

रणवीरले उक्त तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन् । दीपिकाले खाइरहेको बट्टाको बाहिरी कम्पनीको लेबल हटाएर ‘खिलजी’ नाम राखिएको छ । 

ad

यो पनि पढौँ

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

कोर्पोरट आवाज डट कम

प्रतिनिधि सभा निर्वाचनमा काठमाडौैं-५ बाट उठ्ने रन्जुको घोषणा

Corporate Aawaj

मन्त्रिपरिषदको निर्णय : लकडाउनमा अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने

कोर्पोरट आवाज डट कम