कालो बजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको साथबाट ६७ थान थर्मल गन
काठमाडौँ, २६ चैत । उद्योगी घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कोरोना भाइरस (कोभिड–१९) महामारीको मौकाछोपि कालोवजारी गरेको अभियोगमा पक्राउ परेका छन् । ज्वरो नाप्ने

