ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले कार्य योजना संशोधन गरी पहिलो चरणमै...
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा...
शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि...
कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। बिबिसीमा प्रकाशित समाचारका अनुसार उस्तै लक्षण र ज्वरो देखिएपछि उनलाई आइतबार...
उत्तरी छिमेकी चीनले कोरोना भाइरसविरूद्ध लडाइँमा नेपाललाई सकेको सबै सहयोग गर्ने बताएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै चीनमा कोरोनाको महामारी...
मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित न्यू योर्क सिटी ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण...
सरकारले क्वारेन्टाइन र राहत वितरणको वर्तमान मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो...