२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

banner

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन घोषषा गरेको थियो ।

त्यो अवधि पुरा नहुँदै २५ गतेसम्म थपियो । तर यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाई गरेको थियो । साथै कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

ad

यो पनि पढौँ

ओली र मोदीबीच टेलिफोन वार्ता–रोकिएका नागरिकको राम्रो हेरचाह गर्ने

कोर्पोरट आवाज डट कम

केएमसी स्कुलबाट शव उठाउने तयारी, मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमती

कोर्पोरट आवाज डट कम

भलिबलको प्रशिक्षणबाट नौ खेलाडी बाहिर, १८ खेलाडी सहित प्रशिक्षण जारी रहने

कोर्पोरट आवाज डट कम

Leave a Comment