रामचन्द्र पौडेलको आरोप : देउवाले हिजो विधान मिचे, आज संविधान मिच्दैछन्
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको आरोप लगाएका छन् । आफूनिकट जिल्ला सभापतिहरुको बैठकमा बोल्दै नेता...

