२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

शनिबार ३ हजार २१८ जना नयाँ संक्रमित थपिए

banner

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, सोही अवधिमा १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार बढीको मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

ad

यो पनि पढौँ

कोरोनाको उपचार गर्न औषधी बनाए, आफैंमाथि गरे परीक्षणः चेन्नईका डाक्टरको मृत्यु

कोर्पोरट आवाज डट कम

वीरगन्जमा थप दुई जनामा कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

कोरोना भाइरसपछिको विश्व

कोर्पोरट आवाज डट कम