मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा
काठमाडौं- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले भवन निर्माणको ठेक्काका नाममा उपकरण खरिदको सेटिङ गरेको तथ्य फेला परेको छ। प्रतिष्ठानले भवन र उपकरणका लागि १ अर्ब २७ करोडको...

