सरकारी ऋणको साँवा तिनुपर्ने भएकाले चालु खर्च बढी देखियो : अर्थमन्त्री शर्मा
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकांक्षी नभई वास्तविक रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको विनियोजन...

