श्रीमान मलेसियाबाट फर्केको ३ महिनामा श्रीमतीले छोरी जन्माइन, बाबुले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या
काठमाडौं। मोरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलीका अरुण मण्डल गत चैतमा मलेसियाबाट घर फर्किए। उनी तीन वर्ष मलेसिया रोजगारीपछि घर फर्किँदा परिवारमा खुशीयाली छायो। जीवन सामान्य...

