आठ बुँदे सहमतिपछि बर्दियामा तीन दिनदेखिको तनाव मत्थर
बर्दियाको मधुवनका आन्दोलनरत स्थानीय सर्वसाधारण र स्थानीय प्रहरी प्रशासनका बीचमा सहमति कायम भएको छ। सहमति कायम भएसँगै तीन दिनदेखि अशान्त बनेको बर्दिया बुधबार बेलुकीदेखि शान्त बनेको...
समाचार News

