एभरेष्ट बैंकद्वारा श्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साँझेदारी
एभरेष्ट बैंक लि। ले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँगबेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामाहस्ताक्षरगरेको छ । सो सम्झौता...

