२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

शाओमीले स्टुडियो–ग्रेड क्यामेरा सुविधाहरु र प्रो पर्फमेन्सलाई मी ११ संगै उच्चतहमा लैजाँदै शाओमीले लेटेस्ट मीफ्ल्यागशिप नेपालमालन्चगर्दै जसले प्रयोगकर्ताको खल्तीमामुभी स्टुडियोलाई राखी सहज बनाउने

banner

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आजआफ्नो लोकप्रियमीस्मार्टफोनको लाइनअपमा लेटेस्ट ºल्यागशिफ्ल्यागशिपमी ११ को लन्च गरेको छ। वास्तवमै एक प्रिमियमउपकरण रहेकोमी ११ ले क्वालकम® स्न्यापड्रागनत्ः८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटकोवायरलेस चार्जिङ्ग सहितआफ्नोग्राउंडब्रेकिङ्ग ईमप्रुभमेन्ट भन्दा केहीआधारभूत सुविधाहरु सहित डेब्यु गरेको छ।
यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभकोठारी ज्युले भन्नुभयो , “ब्रान्ड मीको उद्येश्यभनेको यस्तो उत्पादन प्रस्तुतगर्नु हो जुनप्रिमियममात्रनभई हाम्राग्राहकहरुले विश्वास गर्न सक्ने उत्तमश्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ। मी ११ को लन्चको साथहामी यस्तो प्रविधिल्याइरहेका छौँ जुनभविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो। फ्ल्यागशिपएक्सपेरियन्सको प्रदानगर्दैमी ११ ले इमर्सिभ डिस्प्लेको साथउत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गर्दछ।”

ad

यो पनि पढौँ

नियोलाइट जनरल इन्सुरेन्स अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३३ औं शाखा काठमाडौंको क्षेत्रपाटीमा

कोर्पोरट आवाज डट कम