४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

थप एक जनामा कोरोना संक्रमण पुष्टि

banner

 नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार भएक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएको छन् । 

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।

ad

यो पनि पढौँ

कोरोना अपडेट : विश्वभर २३९,६०४ को मृत्यु, ३,४०१,१९० संक्रमित

कोर्पोरट आवाज डट कम

असार १५ : दही बिक्री गर्न भ्याईनभ्याई

Corporate Aawaj

हिसानका वरिष्ठ उपाध्यक्षद्वारा वार्षिक शुल्क बुझाउन दबाव

कोर्पोरट आवाज डट कम

Leave a Comment