२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालगञ्जमा २२ संक्रमितको प्रत्यक्ष सम्पर्कमा जम्मा १९० जना !

banner

 बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुसँग सम्पर्क र भेटघाट भएका सबैको पहिचान गरिएको कट्याक ट्रेसिङमा संलग्न अधिकारीहरुले बताएका छन् ।

नेपालगञ्जमा पहिलो पटक १९ वैशाखमा ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । डीएसपी रोडका उनी महेन्द्रपार्कस्थित अन्सारी मस्दिजमा अजान गर्थे र घरघरमा गएर बालबालिकालाई उर्दु भाषा पढाउँथे ।

ad

यो पनि पढौँ

नेपाल तथा दक्षिण एसियामा कोरोना संक्रमण किन कम फैलियो?

कोर्पोरट आवाज डट कम

ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका टेलिकमका ग्राहकलाई आजबाट निशुल्क सेवा

कोर्पोरट आवाज डट कम

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

कोर्पोरट आवाज डट कम