२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

३९ मिनेट मै शेयर बजारमा नेगेटिभ सर्किट, सबै कम्पनीको शेयर मूल्य घट्यो

banner

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लगातार दोस्रो दिन नेगेटिभ सर्किट लागेको छ । बुधबार कारोबार सुरु भएको ३९ मिनेट मै सूचक २ प्रतिशतले घटेपछि आजको लागि समय अगावै कारोबार बन्द भएको छ । हिजो मंगलबार पनि बजार २ प्रतिशतले घटेपछि बजार समय अगावै नै बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीका १० हजार ५ सय २६ कित्ता शेयर खरिद बिक्रि बाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका ७४ कम्पनी  कै मूल्यमा गिरावट आएको छ । 

नेप्सेले मंगलबारदेखि लकडाउनको असहज परिस्थितिलाई भन्दै दैनिक २ घण्टाको लागि कारोबार सुचारु गरेको हो । असहज परिस्थिति भएकोले नेप्सेले २ प्रतिशत बजार घटबढ हुँदा नै त्यस दिनको कारोबार बन्द गर्ने गरेको छ । 

ad

यो पनि पढौँ

रातदिन खटिने प्रहरीको तलब काट्दै

कोर्पोरट आवाज डट कम

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

कोर्पोरट आवाज डट कम

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम