४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

banner

आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ  ।  दिउँसो साढे दुई बजे बस्ने बैठक बस्न लागेको हो।

बैठकले सरकारले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्ने छ । आज चार बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा  राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ ।नीति तथा कार्यक्रम पेश गरेपछि आजै बस्ने अर्को बैठकले धन्यवादको प्रस्ताव टेबल गर्ने तयारी छ ।  

स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम आउने छ  । 

ad

यो पनि पढौँ

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

कोर्पोरट आवाज डट कम

को हुन् फेसबुकमा बर्खा थापा लेख्ने सञ्चार मन्त्री नैनकला ?

कोर्पोरट आवाज डट कम

पाकिस्तानमा १०७ जना यात्रु रहेको विमान दुर्घटना

कोर्पोरट आवाज डट कम