२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

banner

सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । 

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।  

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।

ad

यो पनि पढौँ

वीरगन्जमा थप दुई जनामा कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

अब अर्ग्यानिक जीवनशैली अपनाउने कि ?

कोर्पोरट आवाज डट कम

कोरोना समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

कोर्पोरट आवाज डट कम