२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

banner

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

बाँकेबाट ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। र मोरङबाट १, गुल्मीबाट १, धनुषाबाट १, रौतहटबाट १, दाङबाट १ र धादिङबाट १ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।

ad

यो पनि पढौँ

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक : स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

लकडाउन मोडालिटीबारे आज ठोस निर्णय हुन्छ : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम

चार युवाको सराहनीय काम

कोर्पोरट आवाज डट कम