२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए

banner

नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका  १ जनामा कोरोना पुष्टि भएको हो। 

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।  

हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् । 

ad

यो पनि पढौँ

गृह मन्त्रालयद्धारा जारी सबै सवारी पास रद्द

कोर्पोरट आवाज डट कम

चौतर्फी दबाबपछि मजदुरका विषयमा निर्णय गर्ने तयारी : उच्चस्तरीय समितिको बैठक दिउँसो २ बजे

कोर्पोरट आवाज डट कम

थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

कोर्पोरट आवाज डट कम